Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गाइवस्तु चराउन गएका महिलाहरुलाई पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने एक व्यक्ति पक्राउ

   
1416   पटक पढिएको

बुटवल / रुपन्देहीको देवदह–१०, घोडाहास्थित जंगलमा गाइवस्तु चराउन गएका महिलाहरुलाई पेस्तोल देखाएर लुटपाट गर्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । अर्का एक जना फरार छन् ।

पक्राउ पर्नेमा काठमाडौं गोलढुङगाका ३८ वर्षीय अर्जुन शर्मा छन् । उनलाई एक थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित प्रहरीले पक्राउ गरेको हो ।

शर्मा र भारत घर भएका २८ वर्षीय राधे चौधरीलेमहिलाहरुलाई लुटपाट गर्न खोजेका थिए । फरार राधेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।श्रोत अनलाइनखबर 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

पाटनबाट ३७ वर्षअघि चो’रिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

काठमाण्डाै।पाटनबाट ३७ वर्षअघि चो’रिएको मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण