सन्धिखर्क, साउन २ [ अर्घाखाँची बुलेटिन ]: अर्घाखाँची जिल्ला एउटा संगितिक क्षेत्रको धरोहरको जिल्ला हो । यस जिल्ला भित्र धेरै कलाकारहरु जन्मि धेरै कलाकार राष्ट्रिय स्तर मा सम्म पुग्न सफल भएका छन् । यसैवेला अहिले चर्चाको शिखरमा पुग्दै गरेको अर्को नाम विन्तिराज हो । अर्घाखाँची जिल्ला स न पा ६ भुवनडाडा मा जन्मिएका विन्तिराज वुवा हुम व पुन्थोकि र स्व.आमा मिना पुन्थोकि को काख वाट जन्मिएका डान्सर /निर्देशक विन्तिराज पुन्थोकि हुन् ।
पछिलो समयमा आफुलाई एउटा डान्सर भन्दा पनि निर्देशक वाट चर्चामा पुगेका विन्तिराज आज जिल्लामा भएका धेरै गितहरुमा निर्देशक र जिल्ला बाहिर पनि उतिकै माग भएको वताउछन् ।
आफू यश क्षेत्रमा २०६५ साल वाट वुटवल वाट विभिन्न म्युजिक भडियो ,टेलिसिरियल र फिल्म वाट काम सुरु गरि अहिले जिल्लामा रहेर धेरै काम गरेर चर्चा वटुले पनि मिडियामा आउन नचाहेको उनले वताउ छन्।
सौगात फिल्मस् वाट अर्घाखाँची जिल्लामा गरेको तिज म्युजिक भिडियोमा पछिलो समय मा धेरै म्युजिक भिडियो निर्देशन गरि धेरै गित लाई चर्चाको शिखर सम्म पुराउन सफल भएको पुन्थोकिले वताय र अब जिल्ला मै भएर जिल्ला वाटै उत्ष्कृट निर्देशन सहित म्युजिक भिडियो र सम्पादन पनि दिने वताउछन् ।
तपाईको प्रतिक्रिया