Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीमा भव्यताका साथ् मनाईयो १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस (फोटो फिचर )

   
1114   पटक पढिएको

नमराज भुसाल,फागुन २४ ।अर्घाखाँचीबुलेटिन -अर्घाखाँची जिल्लामा १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवस बिभित कार्यक्रम गरि भव्यताका साथ् मनाइएको छ ।

 

"लैङ्गिक समानताको लागि समान सोच र व्यहवार समृद्धिको आधार " भन्ने मूल नाराका साथ् बिभिन्न संघ संस्थाले सन्धिखर्क बजारका ,शान्ति बंगैचा ,चुत्रावेसी बजार मिडिया चोक ,हललाइन भक्ति टोला लगायतका क्षेत्रमा परिक्रमा गरि नारि दिवस मनाएका थिए ।

सम्बन्धित फोटो फिचर