अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेललाई पृतीशोक

| २०७८ असार १८ गते १५: ५६ मा प्रकाशित

अशोक खनाल। अर्घाखाँची जिल्लाका  प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल लाई पृतीशोक परेको छ। 

प्युठान जिल्ला को राप्ती गाउँपालिका वडा न.१ स्थाइ घर भइ हाल काठमाडौं बसोबास गरि रहनु भएका श्री तिलाराम पौडेल को ८६ बर्ष को उमेरमा यहि मिति २०७८ साल असार १६ गते निधन भएको छ। 

 शोक स्तब्ध भएको छ यस शोकको घडीमा मृत बुबाको चिरशान्ति को कामना गर्दै शोक सन्तप्त परिबार मा धैर्य धारण गर्ने क्षमता प्रदान होस भनी अर्घाखाँची बुलेटिन परिवार हार्दिक समबेदना प्रकट गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्