अर्घाखाँची जिल्लाको चर्चित मिडीया अर्घाखाँचीबुलेटिन डट्कमले गर्‍यो नयाँ प्रहरी नायव उपरीक्षक थापालाइ स्वागत

| २०७८ असार २३ गते १७: ४५ मा प्रकाशित
गुरुदेव खनाल फोटोग्राफर

गुरुदेव खनालका अन्य रिपोर्टहरु :

गुरुदेब खनाल ,सन्धिखर्क। कंचनपुर देखि सरुवा भई जिल्ला प्रहरी कार्यालय,अर्घाखाँचीको प्रमुख को रुपमा आउनु भएका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्री लाई अर्घाखाँची जिल्लाको चर्चित मिडिया अर्घाखाँची बुलेटिन डट्कमको टिमले एक कार्यक्रम बीच स्वागत गरेको छ।

स्वागत कार्यक्रम

स्वागत कार्यक्रमको क्रममा प्रहरी नायव उपरीक्षक अमर ब.थापा ले अर्घाखाँचीमा भएका आ'त्मह'त्या जस्ता घटनाहरुलाई न्यूनीकरण सम्बन्धी जनचेतनामुलक कार्यक्रम प्रत्येक नगरपालिका र गाउँपालिका मा अभियान संचालन गर्ने बताउनु भएको छ। 

बुलेटिन प्रतिनिधि गुरुदेव साथमा प्रबन्ध निर्देशक यूवराज थापा 
अर्घाखाँची बुलेटिन का प्रतिनिधि रबि पोख्रल क साथमा डिएसपी अम्मर थापा 

 

प्रतिक्रिया दिनुहोस्