जिल्ला अस्पताल अर्घाखाँची मा कोरोना विरुद्ध को दोस्रो चरण को खोप लगाउने कार्यक्रम सम्पन्न

| २०७८ असार ३० गते २०: ५४ मा प्रकाशित

सागर मरासिनी ,सन्धिखर्क। आज अर्घाखाँची जिल्ला अस्पताल मा कोरोना विरुद्धको दोस्रो चरणको खोप लगाउने कार्यक्रम सम्पन्न भएको छ ।

यश भन्दा अगाडि पहिलो चरणको खोप लगाएका ८० बर्ष भन्दा माथिका बृद्ध बृद्धा लाई दोस्रो चरण को खोप लगाइएको अस्पताल कर्मचारी बिजय बिक ले अर्घाखाँची बुलेटिनलाइ जानकारी दिनुभएको छ ।

पहिले लगाइएका खोप मध्य बाकी रहेका  २०० खोप आज लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्