सन्धिखर्क ९ अर्घामा दलित तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण

| २०७८ सावन ४ गते १९: ५४ मा प्रकाशित

एसपी भुसाल,सन्धिखर्क। सन्धिखर्क नगरपालिका  अन्तर्गत मुख्यमन्त्री ग्रामिण विकास परियाेजना तथा राेजगार कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं ९ अर्घा साविक वडा नं १ मा  दलित तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिएको छ ।

विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण

कार्यक्रम नगरप्रमुख कमल प्रसाद भुसाल को प्रमुख अतिथ्यता उपप्रमुख ठाकुर कुमार बिक को बिशिस्ट अतिथ्यता वार्ड अध्यक्ष देबि बहादुर रायमाझी को अध्यक्ष तामा सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्