अर्घाखाँची को मालपोत कार्यालय साउन ११ गतेसम्म बन्द

| २०७८ सावन १६ गते १६: ०४ मा प्रकाशित

अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालपोत कार्यालय साउन ११ गतेसम्म बन्द भएको छ । मालपाेत कार्यालयका प्रमुख सहित कर्मचारीहरुमा काेभिड संक्रमण पुष्टि भएपछि साउन ११ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएकाे एक सुचना मार्फत कार्यालयले जनाएको छ ।

उनिहरुलाई आईतवार काेभिड संक्रमण पुष्टि भएको हो । यस्तै अर्घाखाँची जिल्लामा कोभिडको जोखिम अझै कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्