समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चुत्रावेसिमा सरसफाई कार्यक्रम सम्पन्न

| २०७८ सावन ९ गते १२: २९ मा प्रकाशित

सन्धिखर्क।आज मिति २०७८।०४।०९ गते जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न भएको छ। 

सरसफाई कार्यक्रम 

नेपाल प्रहरी, नागरिक समाज, स्थानियबासीहरु, बुद्धिजिवी, भद्रभलाद्मी, समाजसेवी, स्थानिय क्लवमा आवद्ध व्यक्तिहरुहरुको उपस्थितीमा सन्धिखर्क नगरपालिका वडा नं.२ शिवालय मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

चुत्रावेसिमास रसफाई कार्यक्रम 

 

प्रतिक्रिया दिनुहोस्