वडा अध्यक्ष भुसालको मृ'त्यु पछि सन्धिखर्क १० को वडा कार्यालय एक हप्ता बन्द रहने

| २०७८ सावन ११ गते १६: ४६ मा प्रकाशित

कमला थापा, सन्धिखर्क। अर्घाखाँची जिल्लाको सन्धिखर्क  नगरपालिका वडा नम्बर - ८ का वडा अध्यक्ष इश्वरी प्रसाद भुसालको निधन पछि सन्धिखर्क १० को वडा कार्यालय एक हप्ता बन्द हुने भएको छ। 

सन्धिखर्क  १० को वडा कार्यालय एक हप्ता बन्द हुने

बन्द अबधिमा वडा बाट प्रदान गरिने अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द रहने सम्बन्धित सरोकारवाला सबैमा वडा कार्यालयले सुचित गरेको छ। 

प्रतिक्रिया दिनुहोस्