पुर्व सांसद चन्द्रबहादुर खड्का उज्वलद्वारा अर्घाखाँची अस्पतालका डा. कपिल गौतममाथि हातपात : एम्बुलेन्समा लात्ती प्रहार

| २०७८ सावन १३ गते २२: २४ मा प्रकाशित

अर्घाखाँची। पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेका नेता चन्द्रबहादुर खड्का (उज्वल)ले अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई हातपात गरेका छन्।

खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधवार अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई हातपात गरेका हुन् ।  साथै खड्काले अस्पताल परिसरमा डा. गौतमलाई ८ मिनेट एम्बुलेन्समा थुनेका थिए ।

खड्काले डिउटीमा रहेको डा. पूजा पन्त माथि पनि अब्रद्र व्यवहार गरेका थिए ।सुपादेउराली अनलाइन बाट साभार 

प्रतिक्रिया दिनुहोस्