डा. कपिल गौतमको स्पष्टिकरण: सरुवा भईसकेको छैन तर अन्यत्र जिल्लामा सरुवा हुने प्रक्रियामा छु

| २०७८ सावन २० गते १५: १४ मा प्रकाशित

कमला थापा ,अर्घाखाँची। अर्घाखाँची अस्पतालका प्रमुख डाक्टरले आफु सरुवा भईनसकेको र सरुवाको प्रक्रियामा रहेको जानकारी दिएका छन्। 

डा. गौतमले सामाजिक संजाल आफ्नो फेसबुक मार्फत एक स्टाटस लेख्दै सरुवा बढुवा ,अध्यन कर्मचारीको नियमित प्रक्रिया हो ,अर्घाखाँची जिल्लामा कोरोना रोकथामका लागि सबैजना एकजुटताका साथ् जुटौँ ,म अर्घाखाँची अस्पताल बाट सरुवा भएको छैन तर अन्यत्र जिल्लाको सरुवाको प्रक्रियामा रहेको बताएका छन्। 

ड़ा कपिल गौतमको स्टाटस 

 

प्रतिक्रिया दिनुहोस्