अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाद्वारा निरीक्षण कार्यक्रम सम्पन्न

| २०७८ सावन २३ गते १८: २५ मा प्रकाशित

अर्घाखाँची। आज २०७८ साल साउन २३ गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले  ईलाका प्रहरी कार्यालय खन अर्घाखाँची र प्रहरी चौकी अर्घातोष अर्घाखाँचीको कार्यालय भवन, शाखाहरु र व्यारेकको निरीक्षण गर्नुभएको छ।

व्यारेकक निरीक्षण

साथै शान्ती सुरक्षाको वस्तुस्थिती, स्थानीय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरुको बारेमा जानकारी र सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागिय नीति निर्देशन दिनु भएको थियो ।

प्रहरी कर्मचारीहरुलाई विभागिय नीति निर्देशन दिंदै प्रमुख प्रहरी नायव उपरीक्षक थापा 
प्रहरी चौकी अर्घातोष 

 

प्रतिक्रिया दिनुहोस्