अर्घाखाँचीको पाणिनीमा पहिरोले पुरिँदा एक ब्याक्ति बेपता: खोजिकार्य जारि

| २०७८ सावन २९ गते २०: १७ मा प्रकाशित

कमला घिमिरे। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मा एक ब्याक्तिलाई पहिरोले पुरेको छ। 

आज दिउँसो अन्दाजी ४ बजेको समयमा उक्त व्यक्तिलाई पहिरोले पुरेको स्थानीयहरुको भनाई रहेको छ। अहिले घटना स्थलमा नेपाल प्रहरी र स्थानीयहरुले जेसिबी को साहयताले बेपता हुने ब्याक्तिलाई शकुशल उद्वार गर्ने प्रयास गरिरहेका छन। 


घटनाको पुरा विवरण आउँन बाँकी रहेको छ। तब सम्म अर्घाखाँचीबुलेटिन हेर्दै गर्नुहोला। 

प्रतिक्रिया दिनुहोस्