अर्घाखाँची जिल्ला मालारानी गाउँ पालिका वडा न ७ वामरुक निवासी गणेश खत्री कि श्रीमति सम्झना खत्री (ममता) हिजो राती अर्थात २०७८/०५/०१ गते देखि आफ्नो डेढ बर्ष को छोरा छोडि घरबाट सम्पर्क बिहिन भयकी छिन।
हिजो हंसपुर प्रहरी चौकी मा सुचना दिएको छ र खोजी कार्य भैरहेको हुँदा कहि कतै फेला पार्नु भयो भने नजिकैको प्रहरी चौकी र निम्न नम्बर मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्द्छौ।
श्रीमान गणेश खत्री -+91 79824 37615 दिल्ली
घर परिवार गोविन्द खत्री -9862909717 डिल ब खत्री -9847235702
प्रतिक्रिया दिनुहोस्