अखिल नेपाल महिला संघ अर्घाखाँची सन्धिखर्क नगर कमिटी काे बैठक सम्पन्न

| २०७८ असोज ९ गते १९: ३८ मा प्रकाशित

अर्घाखाँची ।अखिल नेपाल महिला संघ अर्घाखाँची सन्धिखर्क नगर कमिटी काे बैठक सम्पन्न भएको छ। 
 
अनेमसंघ केन्द्रीय कमिटी सदस्य विजुला रायमाझीले महिलाहरू लाइ संगठित गर्ने संगठनकाे सदस्यता विस्तार गर्ने, टाेल टाेलमा कमिटी निर्माण गर्नेमा जोड दिइएकि थिन ।

नगर कमिटी अध्यक्ष मेनका पाैडेलले संगठन लाई मजबुत बनाउने भूमिकामा सक्रिय रहन आग्रह गरिन ।

प्रतिक्रिया दिनुहोस्