काङ्ग्रेस सन्धिखर्क नगरपालिकाको सभापतिमा युवा नेता बाबुराम भुसाल विजय

| २०७८ असोज ९ गते १९: ५३ मा प्रकाशित

अर्घाखाँची ।नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल १५५ मतले विजयी भएका  छन् ।

कांग्रेसको गाउँ नगर अधिवेशनमा सन्धिखर्क नगरपालिकाबाट भुसाल विजयी भएका हुन । नगर सभापतिमा अन्य उम्मेदवार लिलाधर बस्यालले १२३ मत, विष्णु प्रसाद भुसालले १२ मत ल्याएका हुन ।

प्रतिक्रिया दिनुहोस्