स्वास्थ कार्यलय अर्घाखाँची र अर्घाखाँची अस्पताल लाई स्वास्थ सामाग्री हस्तान्तरण

| २०७८ असोज १४ गते १६: ५१ मा प्रकाशित

अशोक खनाल ,अर्घाखाँची।नेपाल रेड्क्रस सोसाइटी को पहलमा संयुक्त रास्ट्र संघिय जनसंख्या कोषको आर्थिक सहयोगमा आपतकालीन अवस्थाको लागी ब्याबस्थापन गरिएका औंषधि हरु एक कार्यक्रम का बिच हस्तान्तरण गरिएको छ।

नेपाल रेड्क्रस सोसाइटी को पहलमा  नेपाल रेड्क्रस सोसाइटी का केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष शम्भु प्रसाद पोख्रेल द्वारा   अर्घाखाँची अस्पताल बिकाश समितिका अध्यक्ष श्रीकृष्ण भुसाल ,स्वास्थ कार्यलय कि प्रमुख पुस्पा थापा तथा अर्घाखाँची अस्पतालका प्रमुख मेसु डा. राजेन्द्र जिसि लाई प्रजनन स्वास्थ सामाग्री ,परिवार नियोजन तथा एभ्रसन डेलिभरी मा प्रयोग गराउने सामाग्री हरु हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्