अर्घाखाँची काठमाण्डौ सम्पर्क मञ्च ले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने

| २०७८ असोज १४ गते २०: ४२ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले) अर्घाखाँची काठमाण्डौ सम्पर्क  मञ्चको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ। 

नेपालीहरु को महान चाडपर्व बडा दशै, तिहार, छठ, ईद पर्वको उपलक्ष्यमा २०७८ साल आश्विन १८ गते सोमबार दिउसो ३:००बजे हार्दिक होटल बागबजारमा शुभकामना आदानप्रदान र जिल्ला तथा केन्द्रका नेतागण संग भेटघाट कार्यक्रम रहेको सयोजक बिशाल मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्