नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीकाे बैठक विपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न

| २०७८ असोज १५ गते २१: ०१ मा प्रकाशित

प्रेमनारायण आचार्य।जिल्लाका छ वटै पालिकामा कर्मचारी युनियनको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको  कर्मचारी युनियनका जिल्ला अध्यक्ष शेसकान्त घिमिरे (अाेशन) ले जानकारी दिनुभयो ।

 बैठकमा नेपाली कांग्रेस अर्घाखाँचीका संगठन विभाग प्रमुख कृष्णप्रसाद खनाल,  कर्मचारीकाे अाधिकारिक ट्रेड युनियनका जिल्ला  अध्यक्ष झबिन्द्र खनाल , कर्मचारी युनियनका लुम्बिनी प्रदेश उपाध्यक्ष माया घिमिरे लगायतको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्