कर्मचारी हरुको आधिकारिक ट्रेडयुनियन अर्घाखाँचीको स्वागत तथा बिधाई कार्यक्रम सम्पन्न

| २०७८ असोज १७ गते २१: ४३ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। कर्मचारी हरुको आधिकारिक ट्रेडयुनियन अर्घाखाँचीको आयोजना मा नब आगन्तुक कर्मचारी हरुलाई स्वागत तथा जिल्ला बाट सरुवा भई बाहािर जाने कर्मचारी हरुलाई  बिधाई कार्यक्रम सम्पन्न भएको छ।

आधिकारिक ट्रेडयुनियन अर्घाखाँची का जिल्ला अध्यक्ष झबिन्द्र खनालको अध्यक्षता बिकल्प भट्टराई को सन्चालन कृस्न बर्मा को सन्चालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बाट बिधाई भई शिक्षा प्रबिधि मन्त्रालय  मा सरुवा हुनुभएका ट्रेडयुनियन का उपाध्यक्ष बलाराम मिश्र ट्रेड युनियनका सचिब बिबेक पन्त लाई बिधाई तथा जिल्ला निर्वाचन अधिकारी सुरेस भन्डारिलाई स्वागत गरिएको थियोे।

 कार्यक्रममा नेपाल  निजामती कर्मचारि युनियनका प्रदेस उपाध्यक्ष माया घिमिरे जिल्ला उपाध्यक्ष माधब अर्याल निजामती कर्मचारी सगठनका सचिब दिलिप केसि निजामती कर्मचारी युनियनका सचिब रबि अर्याल पत्रकार सुर्य प्रसाद भुसालले  स्वागत तथा बिधाई गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्