डिसिसिएमसी अर्घाखाँची को बैठक सम्पन्न: जमघट खेलकुद धार्मिक तथा संस्कृतिक परम्परामा रोक

| २०७८ असोज १७ गते २२: ५० मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क।डिसिसिएमसी अर्घाखाँची को  बैठक आज सम्पन्न भएको छ। 

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षता मा बसेको बैठकले यस् भन्दा अधि गरेको निर्णय लाई पुन: परिमार्जन गर्दै जिल्लामा हुने कुनै पनि जमघट , खेलकुद  धार्मिक तथा संस्कृतिक परम्परा मा गरिने नियमित नित्यकर्म बाहेक का अन्य गतिविधि हरुमा २०७८ कार्तिक ४ राती १२ बजे सम्मको लागी  रोक लगाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्