गाउँमा सामाजिक काम गर्दै अगाडि बढ्दै युवा व्यवसायी चुरा केसि

| २०७८ असोज २१ गते ११: ५२ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। 
असोज २१ - अर्घाखाँची जिल्ला को सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोट निबासि युवा ब्यबसायि  चुरा केसि सामाजिक राजनीतिक क्षेत्रमा क्रियासिल बन्दै अगाडि बढिरहेका छन  ।  

खाँचीकोटमा रहेकोे चुनढुङगा उत्खनन लाई ब्यबस्थित बनाउदै गाउका युवाहरुलाई स्वरोजगार बनाउन पहल खेलि चुनढुङगा खानिको जिम्मेवारी लिएका चुरा केसि शैक्षिक रुपमा समेत अगाडि बढेका छन भने खाचिकोटमा रहेको आदर्स माध्यमिक बिधालय मा समेत टाईदिने गरेका छन गाउमा पर्ने हरेक समस्याको समधानका लागि पहल गर्ने र समस्या मा परेकाहरुलाई साथ दिदै केसिले  लकडाउनका बेला पनि चुलो बाल्न समस्यामा परेका मजदुर हरुलाई दाल तेल चामल नगद समेत सहयोग गर्दै आयका थिए । चुराले सानै उमेरमा सामाजिक राजनीति क्षेत्रमा फड्को मारेका छन नेकपा  एमाले निकट युवा सघका नेता समेत रहेका केसि खाचिकोटमा रहेका विभिन्न सघ सस्थाहरुमा क्रियासिल छन । 

केसिले अहिले टिप्पर एक्साभेटर मेसिन जिल्ला का विभिन्न ठाउमा सन्चालन गर्नुको साथै चुनढुङगा खानिजन्य पदार्थ बालुव  गिट्टी ढुङगाको सप्लायर्स गर्ने गरेका छन । जिल्लामा हुने सबै खालका सामाजिक कार्यमा सक्रिय हुने युवा ब्यबसायि चुरा केसि युवाहरुका बिचमा लोकप्रिय छन भने  अहिले उनले सामाजिक काम गर्न अत्यन्तै हर्षित हुने गर्छन सामाजिक काम गरेर पनि  मिडिया बाजि गर्न मन  नपराउने चुरम भन्छन अब ब्यबसायलाई थप मजबुद बनाउदै ठेक्कापट्टा लाई पहिलो प्राथमिकता मा राखेर सामाजिक काम गर्ने गाउका जन्ताको सेवा गर्ने उनको सोच रहेको दाबि गर्छन सानै उमेरमा राम्रो प्रगति गरेका चुराले अहिले ब्यक्तिगत रुपमा २०/२५   मजदुरलाई रोजगारी दिईरहेका छन केसि भन्छन धेरै ठाउमा सहयोग गरेको छु मलाई राम्रो छ भगबानले पुराउनु भएको छ म यसैमा खुसि छु मेरो लक्ष्य सामाजिक राजनिती क्षेत्रमा काम गर्ने हो सहयोग गर्न पाउदा खुसि लाग्छ केसिको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्