अर्घाखाँचीमा बन्दै पत्रकार महासंघ लुम्बिनी प्रदेश काे भवन

| २०७८ असोज २१ गते १२: ३५ मा प्रकाशित

प्रेमनारायण आचार्य। नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको प्रदेश कार्यालयकाे भबन प्रदेशको राजधानी  अर्घाखाँचीकाे सातमारामा  बन्ने भएको छ । शितगंगा नगरपालिका वडा न. ८ भालुवाङ मा बन्ने भएको हाे ।

भबन निर्माणको लागी जग्गा उपलब्ध गराउनु हुने शितगंगा नगरपालिका परिवार प्रति पत्रकार महासंघ आभार प्रकट गरेको छ । विशेष गरि नगर प्रमुख सुर्य प्रसाद अधिकारी , उप प्रमुख टीका रेस्मी, प्रमुख प्रशासकीय अधिकृत प्रेम केसी, लगायत नगरपालिका परिवार,  वडान. ८ का वडा अध्यक्ष रुकेश आले तथा सिङ्गो वडाका सर्वदलीय नेता तथा सम्पूर्ण वडावासी  बासी ज्यु हरु , भबन निर्माणको लागी रातदिन खटिरहनु भएका नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बसन्त गिरि ज्यु लगायत सिङ्गो प्रदेश समिति , भबन निर्माणको लागि बजेट बिनियोजन गरि दिने लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसि तथा लुम्बिनी प्रदेश सरकार जग्गाकाे लागि  रातदिन नभनी पहल गर्ने  नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशाेक खनाल तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीको सिङ्गो टिम  लगायत सम्पुर्ण सहयोग गर्नु हुने पत्रकार महासंघ लुम्बिनी प्रदेश सबैमा हार्दिक धन्यवाद ब्याक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्