काङ्ग्रेसको संगठन चलाएमान गतिसिल बनाउँन जिल्ला सदस्य पदमा उमेदवारि दिन्छु : युवा नेता कुँवर

| २०७८ असोज २७ गते ०४: ११ मा प्रकाशित

एसपी भुसाल। नेपाली काङ्ग्रेस को १४ औं महाधिबेसन मा नेपाली काङ्ग्रेस युवा नेता जिल्ला आमन्त्रित सदस्य सामाजिक राजनीतिक अभियान्ता श्यामबहादुर कुवरले जिल्ला सदस्य पदमा   उमेदवारि घोषणा गर्नु भएको छ । 

सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाबाट क्षेत्रीय प्रतिनिधि मा निरविरोध निर्वाचित भएका कुवर काङ्ग्रेस पार्टिका निकै प्रभाबसालि युवा हुन । सन्धिखर्कको हल लाईनमा व्यापार ब्यबसाय गर्दै आएका युवा व्यबसायि कुवर अब काङ्ग्रेसको राजनीति मा फुल टाईम दिएर सामाजिक काम गर्ने सोचका साथ आफुले जिल्ला सदस्य पदमा उमेदवारि दिन लागेको जानकारी गराउनु भयो  । 

कुवरले जिल्लामा बसेर काङ्ग्रेसको सगठन बलियो चलाएमान सशक्त गतिशील  बनाउदै  अगाडि बढने कुवरको सोच छ । युवानेता कुवरले सगठनका लागि सधैं सहयोग गर्न तयार रहेकाले जिल्ला सदस्य पदमा  मत दिएर सहयोग गर्न काङ्ग्रेस का क्षेत्रीय प्रतिनिधि वार्ड सभापति काङ्ग्रेसजन लाई अपिल गर्दै बिजया  दशमिको शुभकामना ब्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्