अमर नेपालीको मन छुने गित "आउछु अर्को साल" बजार मा सार्वजनिक(भिडियो सहित)

| २०७८ असोज २८ गते १६: १३ मा प्रकाशित

अर्घाखाँची। अर्घाखाँचीको शितगंगा  निवासी नवगायक अमर नेपालीको दशैको मन छुने मार्मिक गित यति बेला धेरै मनमा बसेको छ । चर्चित गायिक रचना रिमाल र अमर नेपालीले स्वर भरेको गित आउछु अर्को साल अमर नेपाली युट्युव च्यानल बाट र्साजनिक भएको छ । 

गितमा  अमर नेपाली र रचना रिमालको स्वर, अमर नेपालीको शब्द रहेको उत्त गितको म्युजिक भिडियोमा बिनु गरुङ र भरत गुरुङको अभिनय रहेको छ । दशै तिहार पर्व नजिकिए सँगै प्रदेशमा रहेका हरु घर र्फकन नपाउदाको पिडालाई गित मार्फत उठान गर्न खोजिएको छ । प्रदेशमा रहनेको र नउपालमा रहनेको मनको पिडालाई उठान गरिएको गित आउछु अर्कोसालले घर पफर्कन नसकेकाहरुको मन जितेको छ भने संगित प्रेमीहरुको समेत मन जित्न सफ लबनेको छ ।  

अमरको बजारमा आएकोे दोस्रो गित  हो यस अघि समेत नेपालीको शब्द तथा स्वरमा रहेको बर्खाको पानी जस्तै गित सार्वजनिक भइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस्