सिसिएमसी अर्घाखाँचीको बैठक सम्पन्न: कार्तिक २५ गते राती १२ बजे सम्मको लागि पुन निषेधाज्ञा जारी

| २०७८ कार्तिक ४ गते १८: ५० मा प्रकाशित

अशोक खनाल, अर्घाखाँची।
कार्तिक ४-  जिल्ला कोबिड -१९ संक्रमण ब्याबस्थापन केन्द्रको बैठक जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सम्पन्न भएको छ।

स्मार्ट लकडाउन कार्यबिधी २०७८ बमोजिम लागुहुने गरि स्वास्थ र शुरक्षा का सम्पुर्ण मापदण्ड अपनाउदै यस् भन्दा अगाडिकै मोडालिटी अनुसार  लकडाउनकै   निरन्तरता बमोजिम  कार्तिक ४ गते राती १२ बजे देखि  कार्तिक २५ गते राती १२ बजे सम्मको लागि पुन निषेधाज्ञा जारी गरिएको छ।

बैठक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे को अध्यक्षता साहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाको  संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्