जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा वृत्तचित्र प्रदर्शन कार्यक्रम सम्पन्न

| २०७८ कार्तिक ७ गते १६: १३ मा प्रकाशित

अर्घाखाँची।हिंजो कार्तिक ६  गतेका दिन जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रम सन्धिखर्क नगरपालिका वडा नं. १  को शान्ति बगैचा स्थित आम नागरिकमा जनचेतना फैलाउने उदेश्यका साथ जनचेतना मुलक घरेलु हिंसा, सवारी दुर्घटना, साईवरक्राईम अपराध, जबरजस्ती करणी, वाल बिबाह, आत्महत्या न्यनीकरण र प्रहरीको सफल अनुसन्धान सम्बन्धमा वृत्तचित्र प्रदर्शनका झलकहरु देखाईएको थियो। 

प्रतिक्रिया दिनुहोस्