नेपाल कम्युनिस्ट पार्टी (एमाले ) सन्धिखर्क ९ नम्बर वडा कमिटी को प्रथम पुर्ण बैठक सम्पन्न

| २०७८ कार्तिक १६ गते १८: ४७ मा प्रकाशित

रमेश थापा। नेपाल कम्युनिस्ट पार्टी (एमाले ) सन्धिखर्क  ९ नम्बर वडा कमिटी को प्रथम पुर्ण बैठक सम्पन्न भएको छ। 

कार्यक्रम स.न.पा ९ का वडा कमिटी का अध्यक्ष तुल्सिराम रायमाझी को अध्यक्षतामा कार्यक्रम संचालित भएको थियो।

अथिती हरु मा बिशिस्ट प्रदेश सदस्य  के बि भुसाल जिल्ला सचिवालय सदस्य राम.ब.रायमाझी ख जिल्ला कमिटी तथा नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल नगर  कमिटी सचिवालय सदस्य बल ब.रायमाझी जेष्ठ नागरिक का जिल्ला सदस्य देबि जगत थापा नगर कमिटी सदस्य नारायण रायमाझी वडा नम्बर १० का  पार्टी अध्यक्ष ऋिषीकेश भुसाल अन्य अथिती को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो। 

प्रतिक्रिया दिनुहोस्