बुटवल बाट अर्घाखाँची जाँदै गरेको यात्रुवहाक बस सितगंगामा दुर्घटना

| २०७८ कार्तिक २४ गते १६: ३० मा प्रकाशित

अशोक भट्टराई। बुटवल बाट अर्घाखाँचीका लागि छुटेको यात्रुवहाक बस सितगंगामा पुग्दा दुर्घटना मा परेको छ। 

लु १ ख ७५ १८ नम्बरको यात्रु सहितको बस जिल्लाको सितगंगा नगरपालीका कुन्द्रेखोला नजिकै पुग्दा दुर्घटनामा परेको हो । दुर्घटनामा सबै यात्रुहरु सुरक्षित रहेका छन् ।

बस के कसरि दुर्घटना हुन् पुग्यो भन्ने बिषयमा बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्