सन्धिखर्क नगरपालिका-११ मा कांग्रेसको भेटघाट कार्यक्रम

| २०७८ कार्तिक २८ गते ०९: ५६ मा प्रकाशित

अर्घाखाँची  । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शिलशिलामा आज सन्धिखर्क नगरपालिका-११मा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । डा. रामबहादुर बिसीको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख  कमलप्रसाद भुसाल,  सनपा ११ का सभापति लिलाधर आचार्य, पुर्व सभापति खडानन्द आचार्य, उपसभापति खुम बहादुर कुबर "पिन्टु " लगाएतको उपस्थिति थियो । सो कार्यक्रमको संचालन दामोदर आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्