नेपाली कांग्रेशको १४ औँ अधिबेशनमा अर्घाखाँची जिल्लाको सभापति पदमा केशब श्रेष्ठ बिजयी

| २०७८ मंसिर ८ गते ०२: १० मा प्रकाशित

अर्घाखाँची,मङ्सिर ८। नेपाली कांग्रेशको १४ औँ अधिबेशनमा अर्घाखाँची जिल्लाको सभापति पदमा केशब श्रेष्ठले बिजयी हासिल गरेका छन्। 

आफ्ना प्रतिद्वंदी सभापति उम्मेदवार ईन्द्रमणी पौडेल र यादव घिमिरेलाई पराजित गर्दै केशब श्रेष्ठले नेपाली काङ्ग्रेसको  जिल्ला सभापती पदमा  बिजयी हासिल गरेका हुन। 

प्रतिक्रिया दिनुहोस्