कोभीड-१९ को तेस्रो भेरियन्ट्को पुर्ब सन्ध्याम प्रदेश मन्त्री रमा घर्ती अर्घाखाँचीमा

| २०७८ पौष ३० गते १७: १३ मा प्रकाशित

अशोक खनाल,सन्धिखर्क। लुम्बिनी प्रदेश कि कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती अर्घाखाँची आएकी छन् प्रदेश सरकार को मन्त्री परिषदको निर्णय बाट मन्त्री घर्ती अर्घाखाँची  आएकी हुन कोबिड -१९ लगायत जिल्लाको समग्र स्वास्थ अबस्था  बुझ्न् जिल्ला आएकी मन्त्री घर्ती ले जिल्ला स्थित प्रमुख जिल्ला अधिकारी ,सन्धिखर्क नगर पालिका का नगरप्रमुख जिल्ला स्थित शुरक्षा निकायका प्रमुख हरु स्वास्थ कार्यालय, अर्घाखाँची अस्पताल ,जिल्ला समन्वय अधिकारी,उधोग बाणिज्य संघ , नेपाल चेम्बर अफ कमर्श , नेपाल पत्रकार महासंघ का प्रमुख हरु सग जिल्ला को अबस्थाको बारेमा परामर्श गरेकी थिइन ।

 जिल्ला प्रशासन को कार्यलय मा  भएको छलफल तथा अन्तरक्रिया  मा पहिलो भेरियन्ट तथा दोश्रो भेरियन्टमा देखिएको  समस्या चुनौती  त समाधान को बारेमा व्यापक छलफल  गर्दै तेस्रो भेरियन्ट को लागी पुर्ब तयारिमा लाग्न निर्देशन दिदै प्रदेश सरकार बाट कुनै पनि कमि हुन नदिने प्रतिबद्धता ब्याक्त गरेकी थिइन।

छलफल प्रस्यात मन्त्री घर्ती अर्घाखाँची अस्पताल पुगि बिरामीको अबस्थाको बारेमा जानकारी लिएकी थिइन मन्त्री सगै उक्त मन्त्रालय का सचीव राजेन्द्र थापा पनि अर्घाखाँची आएका थिए ।

प्रतिक्रिया दिनुहोस्