एमाले निकट अर्घाखाँची काठमाडौ सम्पर्क मञ्चकाे अध्यक्ष मिश्र,माओवादी र एसले चिसै पानिले नुहाए : उज्ज्वल

| २०७८ फागुन २१ गते १७: ०० मा प्रकाशित

गणेश खनाल।नेकपा (एमाले) अर्घाखाँची-काठमाडौं सम्पर्क मन्चको ११ औ जिल्ला सम्मेलनबाट बिशाल मिश्रकाे अध्यक्षतामा ४२ सदस्यीय कमिटी निर्माण भएकाे छ। 

जसकाे उपाध्यक्ष दुर्गा प्रसाद खनाल र  गिता खनाल,सचिब बिष्णु कुवर,उप सचिव  गिरीराज पन्थी र पुष्पा पाण्डे,कोषाध्यक्ष मणिराम अधिकारी निर्वाचित हुनुभएकाे छ । 

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलले नेकपा माअाेवादी केन्द्र र नेकपा एसले एमसिसि प्रकरणमा चिसा पानीले नुहाएकाे बताउनुभयाे । दुई दलले व्याख्यात्मक टिप्पणी लाज छाेप्न र कार्यकतालाइ भ्रममा पार्न ल्याएकाे बताउनुभयाे । 
केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज बाेमबहादुर विकले अासन्न निर्वाचन एमाले पहिलाे दल बन्ने दावि गर्नुभयाे ।

यस्तै सदस्यहरु नारायण प्रसाद बेल्बासे , छविलाल बेल्बासे ,तारापती पोख्रेल ,हरिकला बेल्बासे खनाल , भक्तिराम खनाल,ईश्वरी प्रसाद पौडेल ,कृष्ण प्रसाद पौडेल ,लेखनाथ भुसाल ,देवि रिजाल , पितम मिश्र ,मधु पौडेल ,प्रकाश बस्नेत, नारायण अधिकारी ,पुष्कर बस्नेत ,पुष्पा बेल्बासे,टेकराज पोख्रेल ,कल्पना अधिकारी ,जीवन अधिकारी ,खिमानन्द घिमिरे ,मुक्तिराम अधिकारी , नरहरि घिमिरे , मिनराज पोख्रेल , फर्सुराम पाण्डे ,कृष्ण श्रेष्ठ ,गगन ज्ञवाली,सविता बस्नेत अर्याल ,चिरञ्जीवी अर्याल , इन्द्रा ज्ञवाली, शिवलाल पोख्रेल , अनिल भुसाल , सुजन बन्जाडे , प्रदिप मरासिनी ,यनिस आचार्य ,बल बहादुर रायमाझी र चिरन केसी छनोट भएका हुन ।

प्रतिक्रिया दिनुहोस्