अर्घाखाँचीबाट बुटवल जाँदै गरेको कार दुर्घटना

| २०७८ चैत ५ गते १५: १५ मा प्रकाशित

बलराम भुसाल।अर्घाखाँची देखि बुटवल जाँदै गरेको कार र बुटवल देखि पश्चिम तर्फ आउँदै गरेको यात्रु बहाक बस एक आपसमा ठोकिंदा अर्घाखाँचीको  बेसरी जंगलमा दुर्घटना भएको छ। 

दुर्घटना हुनेमा प्रदेश नम्बर ३ को ०२४ च ९२४० नम्बरको कार र लु १ ख ७२१६ नम्बरको यात्रुबहाक बस रहेको छ। दुर्घटनामा सबै यात्रुहरु सुरक्षित रहेको खबर प्राप्त भएको छ। 

यद्वापी कार मा भने ठुलो भौतिक क्षति पुगेको बताईएको छ। 

प्रतिक्रिया दिनुहोस्