अर्घाखाँचीमा ५ दलिय गठबन्धनबाट जसपा बाहीरीयो

| २०७९ बैशाख १० गते १९: ३२ मा प्रकाशित

बिनोद खड्का ,अर्घाखाँची । राजनितिक र प्राबिधिक रुपमा कुरा नमिलेपछि अर्घाखाँचीमा जसपा ५ दलिय गठबन्धनबाट बाहीरीएको पार्टीका नेता गोकर्ण थापाले जानकारी दिएका छन् । 

गठबन्धनबाट बाहीरीएपनि सम्वाद भने जारी रहने थापाको भनाई छ । जसपाले सबै पालीकामा एकलरुपमा पार्टीका उमेद्वार उठाउने पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्