नेपाली कांग्रेसका सहमहामन्त्री बिष्णु मुस्कान द्धारा राजिनामा

| २०७९ जेठ २ गते १३: ४५ मा प्रकाशित

अर्घाखाँची। नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व पार्टी सभापती तथा लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान) ले आफनो पदबाट राजिनामा दिनुभएको छ । 

समपन्न स्थानीय निर्वाचन २०७९ मा आफनो गृह जिल्लामा नेपाली कांग्रेसले अपेक्षित उपलब्धि हासिल  गर्न नसकेको भन्दै वहाँले नैतिकताका आधारमा राजिनामा दिनुभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्