जिल्लाका ६१ वडाहरु मध्ये ५२ वटा वडाको मतपरिणाम सार्वजनिक (सम्पूर्ण विवरण सहित)

| २०७९ जेठ ४ गते ००: ५७ मा प्रकाशित

लिला बराल ,सन्धिखर्क। अर्घाखाँची जिल्लाका ६ वटा स्थानीय तहमध्ये अहिले सम्म चार वटा स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । यस्तै जिल्लाका ६१ वडाहरु मध्ये ५२ वटा वडाको मतपरिणाम सार्वजनिक भईसकेको छ, जसको विवरण निम्नानुसार रहेकाे छ :

पालिका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख :-

भुमिकास्थान नगरपालिका 

प्रमुखः झविलाल थापा (राष्ट्रिय जनमोर्चा)


भुमिकास्थान नगरपालिका उपप्रमुखः बाल कृष्ण बन्जाडे (माओवादी केन्द्र)

 पाणिनी गाउँपालिका : अध्यक्षः टेक राज न्यौपाने नेकपा (एमाले)
उपाध्यक्षः नर्मदा गौतम (पौडेल) नेकपा (एमाले)

छत्रदेव गाउँपालिका: अध्यक्षः चन्द्रमान श्रेष्ठ (नेपाली कांग्रेस)
उपाध्यक्षः मनी पन्थी नेकपा (एमाले)

मालारानी गाउँपालिका : अध्यक्षः दलबहादुर भट्टराई नेकपा (एमाले)
उपाध्यक्षः दिपा पोखरेल नेकपा (एमाले)

वडाअध्यक्षहरू :

 नेकपा एमाले

१. मालारानी–१, दधिराम आचार्य
२. मालारानी–३, दण्ड पाणी पोख्रेल
३. मालारानी–८, नरेन्द्र कुमार बस्नेत
४. मालारानी–७, खड्क प्रसाद भुसाल
५. सन्धिखर्क–२, मोतिजंग रायमाझी
६. छत्रदेव–१, काजीबाबु ज्ञवाली
७. छत्रदेव–२, शंकर प्रसाद पाण्डे
८. छत्रदेव–४, भिमलाल खनाल
९. छत्रदेव–८, भिष्म कुँवर
१०. भुमिकास्थान–९, खेम राज चुँदाली
११. भुमिकास्थान–१०, खगेश्वर पन्थी
१२. पाणिनी–४, हरी प्रसाद घिमिरे
१३, पाणिनी–५, इन्द्रमणी घिमिरे
१४. पाणिनी–७, गुनाखर अधिकारी
१५. पाणिनी–८, रोमबहादुर पाण्डे क्षेत्री
१६. शितगंगा–१३, दुर्गा बहादुर बि.सी
१७. मालारानी–६, नारायण प्रसाद अर्याल
१८. मालारानी–४, विष्णु प्रसाद पोख्रेल
१९. मालारानी–५, तिलक मिश्र
२०. छत्रदेव–३, तेज प्रसाद खनाल
२१. सन्धिखर्क–९, पदम बहादुर भुसाल
२२. भुमिकास्थान–७, रामचन्द्र ढुङ्गाना
२३. भुमिकास्थान–६, प्रेम नारायण बेल्वासे(
२४. सितगंगा–१०, केशव प्रसाद वेल्वासे
२५. सितगंगा–११, नवराज भुसाल

 नेपाली कांग्रेस :

१. सन्धिखर्क–१, माधव श्रेष्ठ
२. सन्धिखर्क–१२, नारायण खड्का
३. सन्धिखर्क–३, जम्शेर मियाँ
४. सन्धिखर्क–११, चेत नारायण आचार्य
५. छत्रदेव–५, बालकृष्ण पोखरेल
६. भुमिकास्थान–१, गोपाल प्रसाद खनाल
७. सितगंगा–१, मान बहादुर सिंजापती
८. पाणिनी–१, कमल प्रसाद पोखरेल
९. पाणिनी २, चन्द्रकान्त पौडेल
१०. पाणिनी–३, युवराज ज्ञवाली
११. पाणिनी–६, कृष्ण प्रसाद पौडेल
१२. शितगङ्गा–१४, दामोदर न्यौपाने
१३. भुमिकास्थान–८, राज कुमार श्रेष्ठ
१४. छत्रदेव–६, कमल पौडेल
१५. छत्रदेव–७, नारायण प्रसाद पाण्डे
१६. सन्धिखर्क–४, कृष्ण प्रसाद श्रेष्ठ
१७. सन्धिखर्क–५, ऋषव अधिकारी
१८. सितगंगा–३, चिन्तराज अधिकारी
१९. सितगंगा–२, राम बहादुर गोर्खा क्षेत्री
२० भुमिकास्थान–५, जय गोपाल श्रेष्ठ
२१. सन्धिखर्क–८, हुम प्रसाद बन्जाडे

 नेकपा (माओवादी केन्द्र) :
१. मालारानी–२, योगेन्द्रनाथ भुसाल
२. मालारानी–९, महेन्द्रबाबु खनाल
३. सन्धिखर्क–१०, मोहन ठकुरी

 राष्ट्रिय जनमोर्चा:

१. भुमिकास्थान–२, बुद्धि बहादुर थापा क्षेत्री
२. भुमिकास्थान–३, कृष्ण प्रसाद बन्जाडे
३. भुमिकास्थान–४, बाबुराम सुनार

प्रतिक्रिया दिनुहोस्