पार्टि भित्र अन्तर्घात गर्नेलाई तुरुन्त कारबाही गर्ने: सभापति केशव श्रेष्ठ

| २०७९ जेठ ११ गते ११: २७ मा प्रकाशित

सन्धिखर्क । पार्टि भित्र अन्तर्घात गर्नेलाई तुरुन्त कारबाही गर्ने नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठले बताएका छन ।

सभापति श्रेष्ठले भने “कारबाही भनेको बर्ष महिनाको हुन्छ तर मेरो कारबाही पार्टि बाट निष्कासन हुन्छ ” ।पार्टी शुद्धिकरण गर्नका लागि अर्घाखाँचीका ६१ वटै वडामा कार्यक्रम लिएर जाने उनले समेत बताएका छन ।हाम्रै नेता कार्यक्रताका कारण चुनाव हारिएको श्रेष्ठले बताएका हुन ।स्थानिय चुनावमा देशभर ५ दलले गठबन्धन गरेका छन ।

गठबन्धन अर्घाखाँची जिल्लामा पनि रहेको छ तर गठबन्धन हुदापनि अहिले सम्म कांग्रेसले छ्त्रदेव गाउँपालिकामा मात्र प्रमुख पाएको छ भने अब ५ पालिकामा एमालेको बहुमत हुने स्थानिय बताउछन ।गठबन्धनका गणमा एमाले बिजय गर्ने र एमालेको गणमा गठबन्धनले बिजय गर्ने पछिल्लो समय एस्तै अपडेट आईरहेको 

प्रतिक्रिया दिनुहोस्