नेकपा एमालेकाे तर्फबाट प्रदेश सभा (ख) मा रामजीप्रसाद घिमिरे विजयी

| २०७९ मंसिर ७ गते २२: १८ मा प्रकाशित

कमला घिमिरे। नेकपा एमालेकाे तर्फबाट प्रदेश सभा (ख) मा रामजीप्रसाद घिमिरे विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार कमल भुसाललाई पराजित गर्दै घिमिरे विजयी भएका हुन । विजयी घिमिरेले २२७७६ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल भुसालले २१९७५ ल्याएका हुन । ८०१ मतान्तरले घिमिरे विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्