आरएफएन अर्घाखाँची को पुर्ण बैठक सम्पन्न

| २०७९ माघ १ गते २०: ३० मा प्रकाशित

पुजा केसी,सन्धिखर्क। रिटर्नी फेडेरेसन नेपाल अर्घाखाची को पुर्ण वैठक सन्धीखर्क मा सम्पन्न भएको छ सगठन का अध्यक्ष मित्र मणी मिश्र को अध्यक्ष ता सचिव विष्णु भुसाल को सन्चालन मा सन्चालील उक्त वैठक को प्रमुख अतिथी एमाले जील्ला कमिटी अध्यक्ष पिताम्वर भुसाल रिटर्नी केन्द्रीय नेता हरु वसन्त केशी रामु गैरे पर्देस सचिव राजेन्द्र पन्थी हिमाल भुसाल रिषी खनाल लगाएत को आथीथ्यता रहेको थियो। 
  
उक्त वैठक लाई सम्बोधन गर्दै एमाले अध्यक्ष भुसाल रिटर्नी हरु ले विदेस सिकेको सिप अव स्वदेस प्रयोग गर्नु पर्ने वेला आएको वताउनु भयो विदेस वाट फर्केका युवा हरु लाइ स्वदेसमा स्थापीत गर्न को लागी यो सरकार ले ठोस योजना ल्याउनु पर्ने बताउदै यसको लागी एमाले अर्घाखाची ले सक्दो सहयोग गर्ने पर्तिवदघता जनाउनु भयो। 
 
रास्ट्रीय सम्मेलन को तैयारी रहेको सगठन ले अर्घाखाची मा सगठन विस्तार को अभियान मा लागेको छ यहि चैत्र ११ र १२ गते सम्पन हुन लागेको रास्ट्रीय सम्मेलन को लागी अर्घाखाची वाट धेरै भन्दा धेरै सहभागीता को लागी सदस्यता विस्तार को अभियान मा लाग्नु पर्ने सगठन का नेता राजेन्द्र पन्थी ले वताउनु भयो। 

प्रतिक्रिया दिनुहोस्