पाँचौं अर्घाखाँची महाेत्सवमा गायिका ज्योति मगरले धमाका मच्चाईन: युवाहरु फि'दा(तस्विर-भिडियो सहित)

| २०७९ माघ २३ गते १७: ५२ मा प्रकाशित

रमेश थापा ,अर्घाखाँची। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १३ औँ  दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि गायिका ज्योति मगरले सांगीतिक धमाका मच्चाएकि छिन। 

माघ २१ गते शनिवार आउँने भनिएकि गायिका ज्योति मगर पाँचौं अर्घाखाँची महोत्सवको १३ औं दिनमा कूँडुंले फाँटंमा पुगे पछि दर्शक हरुको छुट्टै उत्साह जोश जाँगर देखिन्थ्यो। 

गायिका ज्योति मगर पाँचौं अर्घाखाँची महोत्सवको १३ औं दिनमा कूँडुंले फाँटंमा 

महोत्सव को १३ औं दिनमा कूँडुंले फाँटंमा उपस्थित युवा युवतीमा मात्र ज्योति मगर हाई हाई ,ज्योति मगर आई लभ यु मात्र सुनिन्थ्यो। 

गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख थियो ।

तर १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेता पनि कूँडुंले फाँटंमा ज्योति मगरका प्रस्तुति उनका शुभचिन्तक हरु हजारौँ देखिन्थे। गायिका ज्योतिको प्रस्तुतिले १३ औं दिनमा मेला हेर्न आएका दर्शकहरु एकदमै सन्तुष्ट रहेको बुझिएको छ। 

गायिका ज्योति मगर पाँचौं अर्घाखाँची महोत्सवको १३ औं दिनमा कूँडुंले फाँटंमा 

प्रतिक्रिया दिनुहोस्