केपी शर्मा ओली चैत १२ गते अर्घाखाँची आउँदै

| २०७९ चैत ५ गते २२: ३१ मा प्रकाशित

कमला घिमिरे ,सन्धिखर्क। नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओली चैत १२ गते अर्घाखाँचीको सन्धिखर्क आउँने भएका छन् ।

नेकपा एमालेले संचालन गरेको मिसन ग्रासरूट ९पार्टी सुदृढीकरण तथा विस्तार अभियान २०७९ अन्तर्गत आउँन लागेको एमाले अर्घाखाँचीका कार्यालय सचिव लिला बरालले बताए ।

ओलीसँगै नेकपा एमालेका उपमहासचिव तथा पार्टी स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवाली पनि अर्घाखाँची आउँने कार्यक्रम तय भएको एमाले अर्घाखाँचीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्