नेपाल निर्माण व्यावसायी संघ अर्घाखाँचीको सदस्यमा भेषराज क्षेत्री र आशिष क्षेत्रि निर्बिरोध निर्वाचित

| २०७९ चैत ९ गते १८: ०६ मा प्रकाशित

पिताम्बर थापा ,अर्घाखाँची। नेपाल निर्माण व्यावसायी सघं अर्घाखाँची को चौथो जिल्ला अधिबेशन तथा पाचौं साधरण सभाबाट सन्धिखर्क नगरपालिका वडा नम्बर १० का पुर्व वडा सदस्य भेष राज क्षेत्रि ,र आयुवा डिजल  पेट्रोलका संचलाक आशिष  क्षेत्रि सदस्य पदमा निर्वाचित भएका छन्।  

 भेष राज क्षेत्रि

लँका यातायात प्रा.लि.का माहासचिव  समेत रहेका युवा व्यवसायी समाज सेवी ब्याक्तित्व ,भेषराज क्षेत्री र आशिष  क्षेत्रि नेपाल निर्माण व्यावसायी सघं अर्घाखाँची को चौथो जिल्ला अधिबेशन बाट कार्यसमिति सदस्यमा निर्बिरोध निर्वाचित भएका हुन्। 

 आशिष राउत

चौथो जिल्ला अधिबेशन तथा पाचौं साधरण सभाबाट वसन्त भुसाल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्