जिल्ला बुलेटिन

अर्घाखाँचीको पोखेडाँडाले तीजको रितिरिवाज र मौलिकता बिर्सियो: जिल्लाका केहि क्षेत्रमा तीजको नाममा बिकृती फैलिँदै

२०७९ भदौ १५

गुरुदेव खनाल ,सन्धिखर्क। हिंजो आज हामिहरुले मनाउने तीजपर्बमा निकै बिकृती भित्रीएको पाईएको छ। अर्घाखाँची मा तीज मनाउने क्रममा केही क्षेत्र बाहेक अधिकांश ठाउँमा अश्लील छाडा शब्द र युबा युवती हरु मादक पदार्थ सेबन गरि मौलिक धार्मिक पर्बलाई दुषित बनाएका छन।