जिल्ला बुलेटिन

जिल्ला भेलालाई सम्बोधन गर्न माधव कुमार नेपाल भोलि अर्घाखाँची आउँदै

२०७८ मंसिर १७

अर्घाखाँची । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अर्घाखाँची आउने भएका छन् । नेपाल नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीले आयोजना गरेको बृहत जिल्ला भेलालाई सम्बोधन गर्न मंसिर १८ गते सनिवार अर्घाखाँची आउने भएका नेकपा (एकीकृत समाजवादी) प्रचारप्रसार ससमिति अर्घाखाँचीले जानकारी दिएको छ ।