जिल्ला बुलेटिन

नेपाली काङ्ग्रेस अर्घाखाँचीको १४ औं जिल्ला अधिबेशनको उदघाटन समारोह कार्यक्रम सम्पन्न (भिडियो सहित)

२०७८ मंसिर ६

अशोक खनाल ,सन्धिखर्क।नेपाली काङ्ग्रेस अर्घाखाँचीको १४ औं जिल्ला अधिबेशन को उदघाटन समारोहको कार्यक्रम सम्पन्न भएको छ।नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य मान बहादुर बिक को प्रमुख आतिथ्यतामा सम्पन्न