गायिका पार्बता जिएमकाे "आउन एउटा टिकटक बनाउनलाई" तिज गित सार्वजनिक(भिडियो सहित)

| २०७८ सावन ९ गते १२: ४४ मा प्रकाशित

गोकर्ण पाण्डे,गुल्मी।पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजकाे अबसर परी "आउन एउटा टिकटक बनाउनलाई" बोलको गित सार्वजनिक भएको छ।

लामाे समय देखि गित संगितकाे क्षेत्रमा चर्चा कमाएका स्वर का धनी खुमन अधिकारि र नव-गायिका पार्बता जिएमकाे आबाजमा रहेको गित सुन्न सकिन्छ।भने उक्त गितमा लय राजकुमार बानियाँ काे शब्द मन्जित पहादीकाे रहेको छ । 

भने उक्त गीतकाे एरेन्ज तिलक ओलिले गरेका छन्।भिडियोमा लोमस शर्मा,सुष्मा घर्तिमगर,अर्जुन कुँवर (पित्री बुढो)काे अभिनय रहेको देख्न पाइन्छ । 

गितले दर्शककाे मन जित्न सफल हुने आशा रहेकाे बताउँछिन् गायिका पार्बता जिएम गीत पानस डिजिटल बाट बजारमा उपलब्ध भएको छ।

प्रतिक्रिया दिनुहोस्