गायक कृष्ण सौरागको "मेरै निम्ति"बोलको गित सार्वजानिक (भिडियो सहित)

| २०७९ चैत ११ गते २२: ४१ मा प्रकाशित

अमृत खनाल ,काठमाण्डौ। कृष्ण सौरागको मेरै निम्ति बोलको गितको भिडियो रिलिज गरिएको छ ।कृष्ण सौराग र दर्पण यात्रीको संगीत तथा हिराछाबी श्रीषको शब्द रचना रहेको गीतमा मेलिना राइ र कृष्ण सौरागकोआफैले स्वर भरेको छन् । 

LB production को अफिसियल युट्युबबाट सार्वजनिक गरिएकको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् । गीतको भिडियोमा विजय पुन र मिस पबीको अभिनय रहेको छ ।

 गीतमा प्रकाश खडकाको को छायांकन, मिलन विश्वकर्मा र लक्ष्मण चौहानले  कलर तथा सम्पादन गरेको छन्।

हेर्नुहोस भिडियो - 

प्रतिक्रिया दिनुहोस्