अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका खिल्जीमा जन्मिएका दुर्गा सुनारको " कठै बरिलै " बोलको गित सार्वजनिक ( भिडियो सहित )

| २०८१ असार २१ गते २१: २० मा प्रकाशित

बिकास सुनार , भूमिकास्थान । अर्घाखाँची जिल्लाको भृमिकास्थान नगरपालिका वडा नं -०६ खिल्जी डाडागाउँ मा  जम्मनु  भएका दुर्गा सुनारको कठै बरिलै " बोलको गित सावर्जनिक भएको छ । 

उक्त गितगा दुर्गा सुनारको शब्द तथा आवाज भर्नुभएको छ भने सङ्गीत कपील पन्थीको रहेको छ । गीतको एरेन्ज कृष्ण लामाछानेले गर्नु भएको छ र उक्त गित मालश्रीस्टुडियो बाट रेकर्ड भएको छ।

त्यस्तै अभिनयमा  प्रकाश विश्वकर्मा, ललिता भुसाल, समिक्षा भण्डारी अन्य कलकार लाई देख्न सकिन्छ | भिडियोको निर्देशन दिपक क्षेष्ठ , साथै विश्वास नेपाल अफिसियल च्यानल बाट बजारमा आएको हो |

प्रतिक्रिया दिनुहोस्